शनिबार, भाद्र ४ २०७९

भेटियो सम्पर्कविहीन भएको विमान,मानापाथी हिमालको फेदीमा रहेको पुष्टि !



भेटियो सम्पर्कविहीन भएको विमान,मानापाथी हिमालको फेदीमा रहेको पुष्टि !

काठमाण्डौ – आइतबार विहान सम्पर्कविहीन भएको तारा एयरको विमान मुस्ताङको मानापाथी हिमालको फेदीमा रहेको भेटिएको छ । नेपाली सेनाको मध्यकमाण्ड हेडक्वार्टर विजयपुरका प्रमुख सेनानी प्रेम पौडेलका अनुसार मानापाथी हिमालको फेदीमा विमान रहेको पुष्टि भएको छ । स्थानीय वासिन्दाले त्यस क्षेत्रमा विमान दुर्घटना भएको जानकारी गराएपछि नेपाली सेनाको टोली घटनास्थलतर्फ जाँदै गरेको पनि उनले बताए ।

सम्बन्धित समाचार

Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend