
काठमाडौँ – पत्रकार ऋषी धमालाको जीवन साथी नायिका अलिजा गौतम बेलाबेला आफ्नो कामले गर्दा चर्चामा आउने गर्छिन्। पहिलो पटक आफूले नै निर्माण गरेको चलचित्रबाट नेपाली चलचित्रमा आफ्नो कदम राखेकी थिइन्। धमाला आफ्नो पत्रकारिकताको शैलीले चर्चामा आउने गर्छन् भने एलिसा चाही आफ्नो अभिनय र आफ्नो बोल्ड अन्दाजले चर्चामा आइरहेकी हुन्छिन्।
पछिलो समय आफ्नो बोल्ड अन्दाजले लिएर फ्यानहरुको अगाडी आएकी छिन। अलिजाको बोल्ड अन्दाज देखेर फ्यानहरु निकै आकर्षित भएका छन्।